सरकारविरुद्ध १० दलको मोर्चा

काठमाडौँ — नेपाली कांग्रेसलगायत अन्य १० वटा दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । ती दलका विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ मा नेताहरूले सरकार जनताको चाहनाविपरीत चलेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाए । अधिनायकवादी … Continue reading सरकारविरुद्ध १० दलको मोर्चा